site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा स्वास्थ्य उपचार गर्न बैंककमा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि थाइल्यान्ड पुगेकी छन् । शनिबार बैंकक पुगेकी उनी माघ १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, बैंककबाटै परराष्ट्रमन्त्री राणाले सोमबार इजिप्टका विदेशमन्त्री डा. बद्र अब्देल–अतीबीच टेलिफोन वार्ता गरेकी छन् । 

टेलिफोन वार्तामा उनीहरूबीच हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइको विषयमा कुराकानी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro