site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्ष्मी सन्‌राइज बैंकको पाँच प्रतिशत बोनस पारित

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले चुक्तापुँजीको पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८०/८१ मा तीन खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप र दुई खर्ब ५८ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार तीन खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले दुई अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro