site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवालाई लिङ्देनले भेटेरै दिए पृथ्वी जयन्तीको निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पृथ्वी जयन्तीको कार्यक्रमको निम्तो दिएका छन् ।

देउवा निवास बूढानीलकण्ठमै पुगेर लिङ्देनले नेपालको राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जनयन्तीमा राप्रपाले गर्ने कार्यक्रमको निम्तो दिएका हुन् । कांग्रेस सभापति देउवाले लिङ्देनलाई कार्यक्रममा आउने आश्वासन दिएका छन् ।

Dabur Nepal

“उहाँ (राप्रपा अध्यक्ष लिङ्देन) पृथ्वी जयन्तीमा राप्रपाले गर्ने निमन्त्रणा लिएर आउनुभएको थियो । निमन्त्रणा दिएर जानुभएको छ,” देउवाका स्वकीय सचिव भानु देउवाले बाह्रखरीसँग भने, “सभापतिज्यू पहिला पनि जानु भएको थियो । यसपटक पनि कार्यक्रममा पुग्नु हुनेछ ।”

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro