site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तारकेश्वरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौंको तारकेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका–७, महादेवखोलास्थित सडकमा बा३ख ३३४४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री झापाको दमक नगरपालिका घर भई तारकेश्वरमा बस्ने २५ वर्षीय सविना घलेको तीन वर्षीय छोरा दिप्सनकुमार धिमालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते धिमालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro