site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका नाै तथा १६ वर्षका रहेका छन् ।

प्रहरीका अनुसार मृतक बालबालिकाका दाजुलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण उनले हातखुट्टा काटेर हत्या गरेको आरोप छ ।

परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा ‘चेक इन’ गरेको थियो ।रासस/सिन्ह्वा
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro