इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी । पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउँछन् । तस्बिर : रामकुमार लिम्बू/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com