site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डमा बम विस्फोटमा तीनजनाको मृत्यु, ३९ घाइते

बैंकक । थाइल्यान्डको ताक प्रान्तमा वार्षिकोत्सवका क्रममा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ । ३९ जना घाइते छन् ।

प्रधानमन्त्री पाइतोङटार्न सिनावात्राले शुक्रबार मध्यरातमा भएको विस्फोटमा मृतक र घाइतेका परिवारप्रति सामाजिक सञ्जाल पोस्टमार्फत गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न  र आउँदा सबै चाडपर्वमा सुरक्षा उपाय बढाउन निर्देशन दिएका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro