site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माघ १५ देखि त्रिभुवन विमानस्थल आठ घण्टा बन्द

काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय घटाउने भएको छ । आउँदो माघ १५ गतेदेखि बिहान–बेलुका एक/एक घण्टा निर्माणको समय घटाइने भएको हो ।

गएको कात्तिक २३ गतेदेखि ट्याक्सी वेलगायत संरचना निर्माणका निम्ति राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा त्रिभुवन विमानस्थल बन्द गर्ने गरिएको छ । आउँदो चैत १८ गतेसम्म उक्त निर्माण कार्य सकाउने लक्ष्य छ ।

“मौसमका उडानको चाप अत्यधिक हुँदा बिहान एक र बेलुका एक घण्टा घटाउने तयारी भइरहेको छ,” प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले बाह्रखरीसित भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro