site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुर्मा चरा

कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा कुर्मा चरा । रैथाने प्रजातिको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्छ । यसलाई अंग्रेजीमा ‘पर्पल स्वाम्पहेन’ भनिन्छ । सीमसार क्षेत्र मासिँदै जाँदा यो चराको संख्यामा कमी आउन थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro