site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्र उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा रहेको छ । 

बीबीसीका अनुसार भूकम्प आएलगत्तै उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा ४.७ मिलियन जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी हटाइएको छ ।

स्थानीय अधिकारीहरूले भूकम्पबाट हालसम्म मानवीय क्षति नभएको बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro