site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुथा उत्तरगंगा उपाध्यक्षमा गठबन्धनलाई धक्का, माओवादीकी उमेदवार विजयी 

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की नरपुरा बुढा निर्वाचित भएकी छन् । उनले तीन हजार ६२७ मत प्राप्त गरेकी हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले)का गठबन्धनका साझा उमेदवार केशकुमारी तुलाचनलाई पराजित गरेकी हुन् । 

एमालेकी जिल्ला कमिटी उपसचिव तुलाचन कांग्रेसको चुनाव चिह्नमा उमेदवार बनेकी थिइन् । उनले दुई हजार १२८ मत प्राप्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro