site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्केगाडको उपाध्यक्षमा कांग्रेसको अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना सुरु गरिएको छ । आइतबार भएको उपनिर्वाचनअन्तर्गत सोमबार बिहानदेखि मतगणना थालिएको हो ।

प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उमेदवार सविता बुढाले अग्रता कायम गरेकी छन् । १७२ मतगणनामा उनले ६८ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)की उमेदवार जाना शाहीले ५०, नेकपा (माओवादी केन्द्र)की देवकी तिमल्सिनाले ४८ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार बाँचा बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की संगीता शाहीले दुई/दुई मत प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro