site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुल्लु–१३ मा एमालेका लालबहादुर निर्वाचित, कांग्रेसका रेशमबहादुर तीन मतले पराजित

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा नेकपा (एमाले)का लालबहादुर शाही निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका रेशमबहादुर शाहीलाई तीन मतले हराउँदै उनी निर्वाचित भएका हुन् ।

निर्वाचित भएका लालबहादुरले ५७४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुरले ५७१ मत ल्याए ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का ढकेन्द्रबहादुर शाहीले २७८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामबहादुर शाहीले भने ५३ मतमात्र ल्याए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro