site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालिकोटको तिलगुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित

काठमाडौं । कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्गराज शाही निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नैसोभा शाहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्

निर्वाचित खड्गराजले १४३ मत पाए । माओवादीका नैसोभाले ११५ मत पाउँदा नेकपा (एमालेका)का ऐनबहादुर शाहीले ७८ मत पाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro