site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीन भ्रमणबारे सरोकारवालासँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल सुरु गरेका छन् ।

उनले आफ्नो चीन भ्रमणका एजेन्डाका बारेमा सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल थालेका हुन् । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि पाँचदिने चीन भ्रमण गर्ने तयारी गरेका छन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro