site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै ओली 
फाइल तस्बिर । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा आज छलफल गर्ने भएका छन् । 

पूर्वप्रधानन्त्रीहरू, पूर्वपराष्ट्रमन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग ओलीले छलफल गर्न लागेका हुन् । 

भ्रमणका एजेण्डा, नेपालले चीनसँग उठाउनुपर्ने विषयलगायतमा छलफल हुने बताइएको छ । भ्रमणको पूर्वसन्ध्यामा सुझावका लागि प्रधानमन्त्री ओलीले अनुभवी र सरोकारवालासँग सुझाव लिन लागेका हुन् । 

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेबाट चीनको भ्रमण गर्दैछन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro