site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
आइफोनबाट खिचिएको ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइम भिडियोमा

काठमाडौं । आइफोनबाट खिचिएको नेपाली चलचित्र ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको छ ।

‘अ प्लेस अन्डर द सन’ केही महिनाअगाडि काठमाडौंमा प्रिमियर गरिएको थियो । चलचित्रको ट्रेलर पनि युट्युबमा सार्वजनिक गरिएको छ ।

चलचित्रमा लेखन तथा निर्देशन जेसन लोप्चनको छ । मीन घलान, मिरा गुरुङ, प्रवेश एम्सी, अन्शु शर्मा, विप्लव गौली, प्रजन पौडेल, रिदेँ श्रेष्ठलगायतको अभिनय छ ।

बाल्यकालदेखि मिल्ने तीन साथीको कथा चलचित्रको मुख्य कथानक हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro