राजनीति

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदका निम्ति विभिन्न राजनीतिक दलका उमेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
उक्त पदका निम्ति आइतबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाललगायत राजनीतिक दलहरूले उमेदवारी दर्ता गराएका हुन् । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १६:४२
प्रतिक्रिया दिनुहोस्