site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
शीतलहरले बढ्यो जाडो

सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान शीतलहरसहित लागेको बाक्लो हुस्सु । हिजोदेखि भएको शीतलहरले यहाँ जाडो बढेको छ । तस्बिर : नवीन गड्तौला/रासस

 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्