site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा १० जना थपिए
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा १० सदस्य थपिएका छन् । केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको विभागमा सभापति शेरबहादुर देउवाले थप सदस्य नियुक्त गरेका हुन् । 

थपिएका सदस्यहरूमा दैलेखका दीपक सोनी, बाराकी कलावती पासवान, चितवनका विपेन्द्र रामुदामु, डोटीका कुमार टेलर, धादिङकी शान्ता सुनार, काठमाडौंका प्रकाश घतानी, पाल्पाका सुनिल बुढाथोकी, कैलालीकी कुमारी सार्की र गोरखाका केदार गान्धारी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro