site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएईमा तीन महिनामा ९५ नेपालीले गुमाए ज्यान 
फाइल तस्बिर ।

काठमाडौं । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा पछिल्लो तीन महिनामा ९५ नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ सुरु भएपछिको तीन महिनामा यूएईमा उनीहरूले ज्यान गुमाएको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, ०८१ साउनमा ३०, भदौमा ३२ र असोजमा ३३ नेपालीको मृत्यु भएको हो । सडक, कार्यस्थल दुर्घटना, हृदयाघातलगायत कारणबाट उनीहरूको मृत्यु भएको दूतावासले जनाएको छ ।

यूएईमा हाल चार लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro