बाह्रखरी फोटो

कञ्चनपुरको नौखरी गाउँ जोडनका लागि स्थानीय खोलामा निर्माण गरिएको काठे पुल । यस वर्षको बाढीले पुरानो काठे पुल बगाएपछि पुनः नयाँ काठेपुल निर्माण गरिएको छ । स्थानीय बासिन्दाले खोलामा पक्की पुलको माग गर्दै आए पनि हालसम्म सुनवाइ हुन सकेको छैन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ ०८:५१
प्रतिक्रिया दिनुहोस्