site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
घलेगाउँ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समुन्द्र सतहदेखि दुई हजार एक सय मिटरको उचाइमा अवस्थित लमजुङ क्व्होलासोथार गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँ । यहाँबाट देखिने विभिन्न प्राकृतिक दृश्य तथा यहाँको कला, संस्कृति, घरबास लगायतका कारण यो ठाउँ पर्यटकहरुका लागि आकर्षकस्थल रहेको छ । तस्बिर : जनक श्रेष्ठ/रासस

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्