site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट हलमा, शो टिकाउन चुनौती

काठमाडौं । तिहारको छेको पारेर आजबाट नेपाली कथानक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज भएको छ । 

विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रले मल्टिप्लेक्सहरूमा राम्रो शो पाएको छ । पाएको शोलाई टिकाउनु यो चलचित्रका लागि अबको चुनौती हो । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटालगायत कलाकारको मुख्य भूमिका छ । 

कति पायो ‘पूर्ण बहादुरको सारङ्गी’ले मल्टिप्लेक्समा शो ?

चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro