site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राम नाम सत्य’मा विराजपछि सुशील 

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’मा सुशील श्रेष्ठ अनुबन्ध भएका छन् । विराज भट्टपछि सुशील यो चलचित्रमा अनुबन्ध भएका हुन् ।  
 
‘राम नाम सत्य’लाई म्युजिक भिडियो निर्देशक माइकल चन्दले निर्देशन गर्दैछन् । 

चलचित्रको स्क्रिप्ट सुनेपछि आफू निकै उत्साहित भएको सुशीलले बताए । एक्सन, लभ स्टोरी र सस्पेन्स जानरामा चलचित्र निर्माण हुनेछ । 

चलचित्रमा अब नायिका र केही कलाकार अनुबन्ध गर्न बाँकी छ । 

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । 

चलचित्रमा कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro