site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समस्याग्रस्त सहकारीका बचतकर्ताको डेढ अर्ब रकम फिर्ता
SkywellSkywell

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको एक अर्ब ५१ करोड ५३ लाख ३७ हजार रुपैयाँ फिर्ता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर एक लाखभन्दा कम बचत भएकाहरूको पूरै र बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको जनाएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो । भूमि व्यवस्था, सहकारीमन्त्री बलराम अधिकारीले मागदाबी गर्ने बचतकर्ताहरूमध्ये ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको जानकारी दिए ।

KFC Island Ad
NIC Asia

सरकारी तथ्यांकअनुसार, मागदाबी गर्ने बचतकर्ताको संख्या ६२ हजार ७६० छ । उनीहरूमध्ये ६,५९३ जनाको बचत रकम फिर्ता गरिएको हो । बाँकी ५६ हजार ६०५ जनाको बचत रकम सम्बन्धित सहकारीको पुँजी, भौतिक सम्पत्ति, लगानी गरेको ऋण असुलीको माध्यमबाट फिर्ता गराइने मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारीले सहकारीका दोषी सबैलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारले सहकारी सम्बन्धी ऐन संशोधन गर्न लागिएको पनि जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro