site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्मला कुर्मीका लागि न्याय मागिरहेकाहरू र सरकारबीच सम्झौता

काठमाडौं । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीले न्याय पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेकाहरूसँग सरकारले सम्झौता गरेको छ । गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

रुबी खानलगायत महिलाहरूले २५ साउनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका थिए । उनीहरूले निर्मला कुर्मीको मुद्दा अदालत पुर्‍याउनुपर्ने मुख्य माग राखेका थिए । 

०७६ मा निर्मलाको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि उनको सम्पत्ति हिनामिना भएको थियो ।

कुर्मीको मृत्यु र उनको सम्पत्ति हिनामिनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले मुद्दालाई अदालतमा पुर्‍याएको छैन ।

Nirmala-Kurmi-1730201025.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro