site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मला कुर्मीका लागि न्याय मागिरहेकाहरू र सरकारबीच सम्झौता

काठमाडौं । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीले न्याय पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेकाहरूसँग सरकारले सम्झौता गरेको छ । गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

रुबी खानलगायत महिलाहरूले २५ साउनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका थिए । उनीहरूले निर्मला कुर्मीको मुद्दा अदालत पुर्‍याउनुपर्ने मुख्य माग राखेका थिए । 

Dabur Nepal
NIC Asia

०७६ मा निर्मलाको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि उनको सम्पत्ति हिनामिना भएको थियो ।

कुर्मीको मृत्यु र उनको सम्पत्ति हिनामिनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले मुद्दालाई अदालतमा पुर्‍याएको छैन ।

Nirmala-Kurmi-1730201025.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro