देश

काठमाडौं । पत्रकारद्वय विजय घिमिरे तथा सञ्जय घिमिरेलाई पितृशोक परेको छ । पत्रकारद्वय घिमिरेका बुबा पुष्पराज घिमिरेको ८१ वर्षको उमेरमा आज बिहान काठमाडौंमा निधन भएको हो ।
उनको अहिले पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उपचारकै क्रममा पुष्पराज घिमिरेको निधन भएको हो । घिमिरेका श्रीमती, तीन छोरा, एक छोरी छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ १०:०५
प्रतिक्रिया दिनुहोस्