site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन लाइफ क्यापिटलले लगानीकर्ता लक्षित सचेतना कार्यक्रम आयोजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सनलाइफ क्यापिटलले ‘वर्ल्ड इन्भेस्टर विक–२०२४’को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता, विद्यार्थी, व्यवसायिक महिला, उद्योग व्यवसायिहरू लक्षित गरेर लगानिकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको छ ।

धितोपत्र बोर्डको समन्वयमा देशव्यापीरूपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरूको सहभागितामा 'वर्ल्ड इन्भेस्ट विक–२०२४'को अवसरमा आयोजना भइरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा धितोपत्र बजारको पृष्ठभुमि, धितोपत्र बजारको प्राविधिक विकास, लगानीका आधारभूत पक्ष, धितोपत्र बजारमा हुने घोटालाको रोकथाम, सामूहिक लगानी कोषलगायत विषय समेटेर प्रस्तुतीकरण र अन्तक्रिया गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro