कला
काठमाडौं । नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुने भएको छ । केदार श्रेष्ठको लेखन रहेको नाटक उनी स्वयंले निर्देशन गर्नेछन् ।
“यो नाटक घटनाप्रदान भन्दा पनि भावनाप्रदान रहेको छ,” श्रेष्ठले भने । छठको दिनबाट नाटक मञ्चन हुने उनले बताएका छन् ।
नाटकमा मुख्य कलाकारका रूपमा कर्मा र मेनुका प्रधानको अभिनय रहने उनले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्