site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
वानीरा फाउन्डेसनको उपाध्यक्षमा प्रा.डा. ऋषिराम 

काठमाडौं । वानीरा फाउन्डेसनको हालै सम्पन्न साधारण सभाले प्रा.डा. ऋषिराम शर्मालाई फाउन्डेसनको उपाध्यक्षमा चयन गरेको छ । 

त्यस्तै फाउन्डेसनले यादव भट्टराई र ओमकुमारी बञ्जारा रानाभाटलाई सदस्यमा चयन गरेको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro