site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्री पौडेल आज अमेरिका जाँदै

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आज अमेरिकातर्फ प्रस्थान गर्ने भएका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन उनी आज राति अमेरिकाको वासिङ्टन डीसीतर्फ प्रस्थान गर्न लागेका हुन् ।

डीसी र न्युयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro