site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भदौमा एक खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । भदौमा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांक अनुसार, साउन र भदौमा गरी दुई महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको छ । साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ नेपाल भित्रिएको थियो ।

Dabur Nepal
NIC Asia

अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिको तुलनामा यो १८.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

दुई महिनाको अवधिमा एक अर्ब ९६ करोड अमेरिकी डलर नेपाल भित्रिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro