site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘नेपाल म्यांगो फेस्ट’ भोलिदेखि
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मुलुकको आँपको बजारीकरण र प्रवर्द्धनका निम्ति भन्दै काठमाडौंमा तीनदिने ‘नेपाल म्यांगो फेस्ट २०२५’ आयोजना गरिँदै छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

तराई/मधेसमा उत्पादित आँपको विविधता, स्वाद र मूल्य प्रवर्द्धन फेस्टिभलको लक्ष्य छ । विषादीरहित आँपमा उपभोक्ताको पहुँच बढाउन यसबाट सहयोग पुग्ने आयोजकको विश्वास छ ।

काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र युबी होल्डिड्सद्वारा आयोजक रहेको फेस्टिभलको उद्घाटन शुक्रबार (असार १३) गरिँदै छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्