site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ताइवाननजिक चीनको सैन्य अभ्यास
Dabur Nepal
NIC Asia

काठमाडौं । चिनियाँ सेनाको पूर्वी कमान्डले तालिमको भिडियो सार्वजनिक गरेको छ । यो भिडियो ताइवान वरपर आयोजित सैन्य अभ्याससँग सम्बन्धित छ ।

यो भिडियोमा बेइजिङको सैन्य शक्ति, युद्धपोत, लडाकु विमान, बख्तरबन्द सैन्य सवारीसाधन र मिसाइल लन्चरहरू देखाइएको छ ।

भिडियोमा चिनियाँ सेनाको पूर्वी कमान्डको तयारी देखाइएको त्यहाँको सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ सेना युद्धको स्थितिको सामना गर्न कत्तिको तयार छ र यसको क्षमता कस्तो छ भन्ने त्यसमा दर्साइएको ग्लोबल टाइम्सले जनाएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro