site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरोपीडितका निम्ति प्राइम बैंकको ३१ लाख सहयोग

काठमाडौं । प्राइम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै बाढीपहिरोका कारण जनधनको ठूलो क्षतिमा पीडितलाई तत्काल राहतका निम्ति सहयोग गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकका अधिकारीले ३१ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro