site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
फाइल तस्बिर ।

तुलसीपुर । सुक्खा पहिरोले राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१५ बजेतिर सुक्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । 

तुलसीपुर उपमहानगरपालिका–३, श्रीखोलामा माथिबाट सुक्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार हाल पहिरो हटाउने कार्य भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro