site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउनमा भित्रियो एक खर्ब ३६ अर्ब रेमिट्यान्स
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको यसै अवधिमा भने रेमिट्यान्स २२.८ प्रतिशतले बढेको थियो ।

साउन महिनामा मात्रै ३६ हजार ९२८ ले नयाँ र २२ हजार ६४७ जनाले पुनः गरी करिब ५९ हजार जनाले वैदेशिक राजेगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् ।

साउनमा खुद ट्रान्सफर एक खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro