site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ सार्वजनिक
Dabur Nepal

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ नामको नयाँ म्यादी जीवन बिमा योजना लिएर आएको छ । किफायती र उपयोगी विशेषतासहित विभिन्न पेसामा आबद्ध व्यक्तिलाई लक्षित गरी यो बिमा योजना ल्याएको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।

१८ वर्षभन्दा माथिका व्यक्तिहरुले न्यूनतम बिमांक ५० हजार राखेर लिन सकिने यो विशेष म्यादी बीमा पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेसागत व्यक्तिका लागि रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro