site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा
फाइल तस्बिर : रोयटर्स ।

कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान पदबाट राजीनामा दिएका छन् ।

आफ्नो राजीनामापत्रमा गुणवर्धनाले श्रीलंकाको नवौँ कार्यकारी राष्ट्रपतिका रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानानुसार नयाँ मन्त्रिपरिषद् गठनका निम्ति मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका छन् ।

दिसानायकेले निर्वाचनमा विजय हासिल गरेपछि गुणवर्धनाले आइतबार राति नै उनलाई बधाई दिएका थिए । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro