site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टर’का तीन पोस्टरमा प्रेम
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘एक्टरः टेक वन’का तीन नयाँ पोस्टर एकसाथ सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रदीप खड्का, अभिनेत्री आना शर्मा र दिव्या रायमाझीलाई प्रस्तुत छन् । 

पोस्टरमा प्रदीप आना र दिव्याको बीचमा छन् । अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदीपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको संकेत गरेको छ । 

आगामी कात्तिक १५ मा रिलिज हुन लागेको चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् । चलचित्रमा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलाको पनि अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro