site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी सकियो, अब विषय गोर्खा मिडियातिर जान्छ, प्रमाण होइन प्रणाम छ : रवि लामिछाने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको बताउँदै विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“सहकारी सकियो,  अब गोर्खा मिडियातिर जान्छ विषय,” लामिछानेले भने, “आफ्नै केन्द्रीय नेता बसेको ठाउँले दिएको प्रतिवेदन हेरे हुन्छ । प्रतिवेदन कस्तो हुन्छ भनेर ? प्रमाण छ, प्रमाण छ भनेको होइन, मेरो प्रणाम छ, प्रमाण होइन रहेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro