बाह्रखरी फोटो

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा सोमबार कुमारी पूजा गरिएको छ । ५०१ कुमारी पूजामा बालिकाहरूलाई सहभागी गराइएको हो ।
नेवारी परम्पराअनुसार साना बालिकालाई कुमारी पूजा गर्दा उनीहरूको स्वास्थ्य अवस्था राम्रो रहने जनविश्वास छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १२:१५
प्रतिक्रिया दिनुहोस्