site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोनस दिने

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ का लागि हाल कायम चुक्तापुँजीको ११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यसका साथै ११ प्रतिशत बोनस सेयरपश्चात् कामय हुने एक अर्ब तीन कारोड ४२ लाख ३७ हजार रुपैयाँको १ः०.५४५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरिएको छ ।

कम्पनीले ५६ करोड ३६ लाख ५९१.९८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro