site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केजरीवालले जमानत पाएपछि आम आदमीका नेताहरूको प्रतिक्रिया– सत्यको जित भयो
फाइल तस्बिर : एजेन्सी ।

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएपछि आम आदमी पार्टीका नेताहरूले सत्यको जित भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार सर्वोच्चले केजरीवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Dabur Nepal
NIC Asia

आम आदमी पार्टीका नेता आतिशीले भनेका छन्, “सत्यमेव जयते ।"

पार्टीका राज्यसभा सांसद राघव चड्डाले एक्समा लेखेका छन्, “सत्यलाई समस्या हुन सक्छ । तर पराजित हुँदैन । अन्ततः माननीय सर्वोच्च अदालतले दिल्लीका छोरा अरविन्द केजरीवाललाई जेलको बन्धनबाट मुक्त गरेको छ । सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद  !"

दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियाको प्रतिक्रिया छ, “सत्यको शक्तिले तानाशाहको जेलका तालाहरू तोडियो ।"

मदिरा घोटाला नीति प्रकरणमा केजरीवाल गत मार्च २१ मा पक्राउ परेका थिए ।

बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro