site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट
तस्बिर : रमेश विष्टको फेसबुकबाट ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश विष्टले सम्हालेका छन् । महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको आजको बैठकले वरिष्ठ उपाध्यक्ष विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उनले आजैदेखि कार्यभार सम्हालेका छन् ।

"महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय गयो । महासंघले अध्यक्ष पोखेलले अहिलेसम्म पुऱ्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्‍यो," महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि, यसअघि महासंघका अध्यक्ष पोखरेलले गत सोमबार राजीनामा दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro