site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २२.७३ अंकले घट्यो, ६ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २२.७३ अंक घटेर २,६१०.२१ विन्दुमा बन्द भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ८५ लकरोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घटेको छ । आज चार कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

घटेको बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.४८ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको ०.४३ प्रतिशतले, निर्जीवन बिमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको परिसूचक ०.१६ प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro