site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआईजी ज्ञवालीले पाए अवकाश

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले अवकाश पाएका छन् ।

एआईजीको ५६ वर्षे उमेरहदका कारण ज्ञवालीले मंगलबारदेखि अनिवार्य अवकाश पाएका हुन् । ज्ञवालीलाई मंगलबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बिदाइ गरेका छन् ।

ज्ञवाली आईजीपी कुँवरकै ब्याची हुन् । ज्ञवाली प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागका कार्यरत थिए । यसअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थिए । सीआईबी हुँदा भने उनको कार्यकाल विवादरहित हुन सकेन ।

उनलाई सीआईबीबाट प्रधान कार्यालय सरुवा गरेर छानबिन नै अघि बढाएको थियो । तर, एआईजीमाथि छानबिन गर्न एआईजीको नेतृत्वमै समिति बनेका कारण अनुसन्धान प्रक्रिया नै अघि बढेन । छानबिन प्रतिवेदन भने आईजीपीलाई बुझाई सकेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro