site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपसभामुखमाथि महाभियोगको ‘तयारी’प्रति माओवादीको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने ‘तयारी’को विरोध गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो दलले त्यसको प्रतिवाद गर्ने बताए । “माननीय उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा आएको मिडियामा छ्याछ्याप्ती देखियो । यदि, यो सत्य हो भने हाम्रो दल तीव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ,” उनले भने ।

उनले यस विषयमा स्पष्ट पार्न सरकारसँग माग पनि गरे ।

माओवादीकै अर्का सांसद हितराज पाण्डेले महाभियोग लगाउने गलत कदम नचाल्न आग्रह गरे । “गलत कदम नचालियोस्, सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro