site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनुराग कश्यप पनि आइपुगे काठमाडौं 

काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यप नेपाल आएका छन् । आज साँझ उनी नेपाल आएका हुन् । 

चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन उनी निर्देशक मिन भामको निम्ता स्वीकार्दै काठमाडौं आइपुगेका हुन् । 

यसअघि, भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी आज दिउँसो नेपाल आएका थिए । उनी पनि नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आएका हुन् । 

कसरी स्वीकार गरे ‘साम्बाला’को प्रिमियरमा आउन अनुराग र नवाजुद्दिनले ? 

आइतबार (भोलि) काठमाडौंमा ‘साम्बाला’को प्रिमियर शो हुँदै छ । 

मिन भाम निर्देशित चलचित्र हेर्न उनीहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको हो । 

‘साम्बाला’ भदौ २८ देखि रिलिज हुनेछ । चलचित्रमा थिन्ले ल्हामो, कर्मालगायत मुख्य भूमिकामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro